अध्यक्षको कलमबाट
डा. बिनु बाबा अर्याल
संस्थापक अध्यक्ष
फोन: 9841221697
अन्न नै ब्रह्म। खाना प्राणीमात्रको प्रमुख आवश्यकता हो: धनी वा गरीब, साथी वा शत्रु जो कोही भए पनि भोक लाग्छ। बाटो, अस्पताल वा विदेश: जहाँ भए पनि त्यो अनुभूति एकै छ।
आरती भोग परिवारले यही सत्यलाई आत्मसात् गर्दै अक्षय सेवा अनवरत चलाउँछ: खाना प्रसादको रूपमा बाँडेर, परमात्माको सेवा सम्झेर। अस्पतालमा रहेका बिरामी र उनीहरूका वार्दव्य तथा चाहनेहरूलाई हामी प्रसादका रूपमा भोजन पुर्याउँछौं।
कठिन अवस्थामा रहेका पुण्यात्माहरूलाई खाना दिनु परमेश्वरप्रति सेवा हो: यही विश्वासले हामी अगाडि बढ्छौं। प्रेम, करुणा र निःस्वार्थ सेवामा कमी नराख्नु हाम्रो प्रयास हो।
बाटोमा काँडा र ढुङ्गा भए पनि खुट्टामा जुत्ता लगाएर अघि बढिन्छ: त्यस्तै कठिनाइमा पनि सेवा रोकिनु हुँदैन।
यो स्मारिका हाम्रा राम्रा कामहरू सम्झन र दर्ता गर्न प्रकाशित भएको हो। परिवार, मित्र र दाताहरू: धार्मिक भावना र दानबाट आरती भोग सेवालाई समर्थन गर्नुभएको हृदयदेखि धन्यवाद।
आरती भोग परिवारको लक्ष्य हामीले सेवा गर्न सक्ने मानिसहरूको संख्या बढाउँदै जानु हो।
आरती भोग परिवार
स्मारिका सम्पादन तथा आर्थिक व्यवस्थापन
प्रधान सम्पादक
- मोहन कुमार ढुङ्गेल
- युवराज तिमल्सिना
सम्पादक
- निरु कार्की
- रिता ढुङ्गेल
- तुलसा के.सी.
आर्थिक व्यवस्थापक
- लुकेंद्रमान सिंह कार्की (प्रदिप)
- शंकरराज गौतम (रोशन)
- दिपक थापा
सदस्यहरू र आजीवन सदस्य
- कोपिला अधिकारी (आमा) / भुपेश अधिकारी (छोरा)
- रविरमण शर्मा
- सुनिता ढुङ्गेल
- यादवराज प्याकुरेल
- हरिमञ्जुला उपाध्याय (ढुंगाना)
- सारथी थापा
- श्यामप्रसाद पौडेल
- अगम ढुंगाना
- शान्ता अर्याल
- टेक बहादुर पौडेल
- देवेन्द्र प्याकुरेल
- सौरभ ज्ञवाली
- मुकुन्दनाथ रेग्मी
- केशव दाहाल
- श्री मुकुन्द शर्मा हुमागाई
- मणिदेव भट्टराई
- सुरज श्रेष्ठ
- नरेन्द्र पराजुली
- विजय गुसा
- पदम पौडेल
- शिव मन्दिर (बेलायत)
- आरती थापा
- रुस्का भट्टराई
- सुरेन्द्रनाथ अर्याल
- प्रज्ञान न्यौपाने
- डा. सुमन रेग्मी
- सुईमा अर्याल रेग्मी
- डा. रजत ढुङ्गाना
- डा. शुभेच्छा अर्याल ढुङ्गाना
- डा. सुदीपराज अर्याल
- डा. संयुक्ता अर्याल भट्टराई
- तुलसा के. सी.
- डा. प्रयागराज शर्मा
संरक्षक
स्वामी निगमानन्द गिरि
मठाधीश एवं संरक्षक, बुढानीलकण्ठ मन्दिर
सल्लाहकार
- मणिदेव भट्टराई
- कृष्ण पौडेल
- पदम प्रसाद अधिकारी
- जनार्दन शर्मा अधिकारी
- सुदिप रेग्मी
- अर्जुन लामिछाने
- राजेन्द्रराज कठायत
- भागवतश्री न्यौपाने
- मुकुन्द शर्मा हुमागाई
- मदन कुमार डंगोल
- रमेश चन्घो श्रेष्ठ
- योगेन्द्र उपाध्याय निरौला
- नवीन सुबेदी
अक्षयकोष दाता
श्री रामशरण अर्याल, डा. बिनु बाबा अर्याल